søndag 26. april 2009



Min hjertelig sønn min Suvash !सुवास छोरा ! तिमी हरु मेरो मुटुको टुकरा थियेऊ \ घरमा पर्याप्त बाताबरण बनाउनु सकिन होला \तिमी हरुको लागी चाहेर पनि गर्न सकिन होला \ तेस्को कारण म होइन \ त्यों त केवल प्रतिक्रया मात्र हो \ दोस् कसैलाई हो भने मेरो कर्म लाइ .......कर्मबादी म भये पनि दोस् भाग्य लाइ पनि \ अली बेग्लै संसार अनि अस्त ब्यस्त र अब्याबस्थित सामाजिक , पारिवारिक बाताबरण मा हुर्कियेर पनि होला मैले युग अनि स्थानीय बाताबरण अनुरूप हुनु सकिन होला \ गर्दा गर्दै पनि तिमी हरु को इच्छा चाहेर पनि पूरा गर्नु सकिन होला .....मलाई माफ़ गर तेस्को लागी \ म तिमी हरु मा आजीवन समर्पित छू \ सोध्नु यो धरती सम्म को यात्रा , कालिम्पोंग को बसाई सम्पूर्ण मेरो इच्छा मा हो ,मेरो पौरख मा हो \ सोध्नु आंटी हरु लाइ कालिम्पोंग मा ठुलो भएर \ सोध्नु चन्द्रगडी मा सबै लाइ सत् प्रतिसत लाइ ......सबै कुरा को जवाफ पाउछौ \ अनि चिनारी पनि \

1 kommentar:

  1. Hei Tek !!

    Kossen i all verden skal jeg kunne skjønne det der ??? Ja ja, neste blogg-innlegg PÅ NORSK !!
    Eller engelsk :) Ha ei fin uke,vi sees snart !
    Klem fra Hanne-Marit .

    SvarSlett