søndag 26. april 2009


मैले धेरै मिस गरे तिमी हरु लाइ \ बाध्य छू \ मेरो हीरा मोती \ मेरो सरबानीसुवास \ धुक्क छू \ सींगो समाज ले भन्छ तिमी हरु लाइ यो दिन को सत्य हरु \ म सायद भन्न सक्दिन होला मेरो मुख बाट \ थियो घर मा असान्ति ,त्यों कारण मेरो घर मा , परिवार मा पाखण्ड गर्ने को कारण हो `\ म समाल्छु , म छू तिमिहरू को खातिर , तिमी हरु को मुख बाट पनि मेरो बिरुध धेरै कुरा बोलाइएको छ , भनाइयेको छ \ मैले सबै कुरा बुझेको छू \ सुनेको छू \ म समुन्द्र छू छोरी \ अनि हेक्का छ राक्षस पनि येही धर्तिमा छ \ तेसले बिनास , कलह , पाखण्ड ,अनि अरु लाइ दुख दिनु र रगत चुस्नु देखि कही जानेको छैन \

Ingen kommentarer:

Legg inn en kommentar