søndag 26. april 2009

सर्बानी छोरी ! म एउटा असल अनि कृपालु र कर्मबीर बाबा हो \ जहा छौ , जे छौ मेरो एकलौती कर्म र भाग्य को कारण हो \ येदि तिमी हरु मा गर्व गर्नु लायक कही उपलब्धि छ भने त्यों बाबा को कारण हो \ घर मा असान्ति थियो तर किना थियो त्यों कारण तिमी हरु ले बुझेको छैनौ , अर्थात गलत बुझाइएको छ \ त्यों सास्वत सत्य बुझेको दिन , देखेको दिन भ्रम खुल्छ \ कसैले उसको पाखण्ड कुकर्म को ढाक छोप गर्नु तिमी हरु लाइ हतियार बनाएको छ \ दुनिया भ्रमित छ \ त्यों कारण को रहस्यको पोको अब मैले खोली दिएको छू \ त्यों नोर्वे को सक्षम पुलिस मा पेस गरेको छू त्यहा बाट अनुमोदित भये पछि बिना संदेह त्यों कारण पेस गर्छु त्यों मेरो बाध्यता हो \ मेरो अगाडी सींगो समाज छ मेरो सपोट मा \ भगवान हुनुहुन्छ \ मान्याजन हरु, साथी भाई हरु येती धेरै रहेछन एस्तो अबस्था मा पनि मलाई बचाउने ,साथ दिने कति भाग्यमानी म ! प्राबिधिक कारण हो , मानिस येती प्रोपोगान्दिस हुन्छ भन्ने कल्पना गर्नु पनि गारो भएको छ नोर्वे को पोलिस लाइ , अधिकारी हरु लाइ \ अनुसंधान मा छ \ म उधार गर्नु सकिन तिमी २ लाइ \ सायद त्यों ज्वलंत प्रमाण नभएको भये मलाई ध्वस्त बनाएर मानव सभ्यता लाइ नै चुनौती दिएको हो पाखण्ड ले \तर म सत्य छू \ कृपालु छू \ दीक्षित छू \ मर्यादा मा सिमातकृत छू \ बुद्धिमान हरु कै सलाह मा आफ्नो निजी जीवनको निर्णय मा केन्द्रित छू \ म हो तिमी हरु को पालक , संरक्षक सदाको लागी \

Ingen kommentarer:

Legg inn en kommentar