søndag 10. mai 2009


En fantastisk flott opplevelse på den dagens fjell tur.Bror sa at alle er glad og smiler,Vet ikke hvor mye glad din hund Anne Wenche!

Æ kan si Gratulerer !


Hanne-Marit klate å holde opp oss på arbeidsplass.Æ gleder meg å få den anledning å oppleve arbeidsliv på flerekulturel arbeids plass.Vi miste ikke våres vennekrets.hoper at vi skal gjøre vårt beste...........noe positiv...og god samarbeid.

onsdag 6. mai 2009

kehi chhaina dherai mero bhannu


म धेरै कुरा हरु भनी , लेखी सकेको छू \ कति जाना लाइ पर्सनल यो कालो कथा भनौ , ब्यक्ति पीछे कुरा भन्ने त उसको काम हो ,मेरो होइना \ म संग तेहि फिल्म छ \ उसले गरेकी अरु कुरा काम हरु त म सिकार , उमा दीदी , बिनीता बैनी , पप्पू हरु लाइ थाहा छ \ मेरो घर परिवार , छर छिमेक तपाई जो जसले भोग्नू भयो त्यों भाइरस ,त्यों पाखण्डको हरकत तपाई हरु लाइ नै थाह छ \ पुरानो कुरा सम्झिनु पनि मन छैन \ म त भोगेको मैले सारा त्याग गरेर उसलाई नोर्वे ल्याएको बदला यो सब भोग्दै छू आज \ अंतिम अबस्था माँ आएर त्यों विडियो सार्वजनिक गरे , उसको कालो हरकत \ मन थियो उ संग बाच्नु , एक सूत्रीय सर्त मेरो छोरा छोरीको लागी \ जे पनि भोग्नू , सहनु , त्याग्नु तैयार थिए म \ उसलाई सबै स्वतन्त्रता , सपना पूरा गरेको थिए \बिनीता बहिनी ओस्लो आउनु भाको छ फेरी , लीगल भएर , पैसा खर्चियेर \ उहाको घर परिवार , अस्मिता र पैसा अणि सास्तिमा ठुलो क्षति गरी पाखंडी ले \ आफु जस्तै देखि उहालाई पनि \ आखा लगाईं मलाई \ त जस्तो होस भनेर गाली गरे ,मैले येस्तै हो भने नेपाल पथाउछु भनेकै हो , नभनेको भये पनि हुन्थ्यो \ मस्ती गरी , उतानो , घोप्टो सारा यौन आनंद अरुको छोरा , बुदा संग लिएर उल्तै मलाई हिलो छ्यापेर ,मेरो निर्दोस नानी हरु लाइ ढाल बनाएर गई \ लुटी सर्बस्वा \ सेक्सको करामत हो, सबै उसको जंगली यौन भोक हो सुन्नु होला , हेर्नु होला , तेस्को पाखण्ड चरित्र \ उसको हीरो हरु संग संपर्क गरौछु कोई चाहन्छा भने ,पोलिस लाइ तेस्को सत्यता बारे सोध्नु होला + यातिहो मेरो भन्नु अरु केहि छैन मेरो , अनि मनन गर्नु होला , तपाई लाइ के भनेकि छे ??१ चासो राख्ने हरु लाइ मेरो आधिकारिक , यो लिखित ब्लोक बारे भनी दिनु होला पड़ने हरु ले , म ब्याक्तिगत कुरा गर्नु सक्दिन , माँ साचिकै घाइते छू \

dissapointed

प्रचन्द ले सन्कि नभै प्रधान सेनापति लाइ नहतायेको भये यो फिल्म पनि सार्वजनिक हुदैन थियो होला \ अति बादी अनि आडम्बर र घमंड ले फूले पछि , समझौता लाइ सांति लाइ , मेलमिलाप लाइ नकारे पछि , पैसा लाइ , सेक्स लाइ , सता लाइ नै सर्बोपरी ठानेर काम गरे पछि मान्छे जीवन भर को कमाई छीन मा नै सर्बस्व हुन्छ \ तेस्ता प्रचंड आज यो झूट विडियो सार्वजनिक भये पछि कति तल गिरे ......खुल्यो भेद उनको सारको . गुदिको आज \\\\ प्रचण्डको बास्ताबिकता त त्यों पो रहेछ \\\\\ र पनि चाहिन्छन उनी , काम लाग्छन मलाई , समीर दाहाल्जी लाइ फोन गर्छु आज \ मुड़- ऑफ छान प्रचंड ......http://www.youtube.com/watch?v=LyNe5PS7pAw

False Prachanda

How Boaring Prachand हरे प्रचंड !! के हो एस्तो ?? मैले निकै सहानु भूति , धाडस पाएको थिए `प्रचंदले भन्नु भाको थियो कुनै पनि चीजको रूप र सार मा फरक हुन्छा \ मान्छे लाइ सार चिन्नू धेरै समय लाग्छा \ सार भनेको बास्तविक गुदी हो जो अदृस्य र सुसुप्त हुन्छा \ भौतिक बादी प्रचंड ले मलाई भनेको कुरा उहा कई जिवनमा पनि रहेछ \ कति झूट , लज्जास्पद भयो आज त्यों सार यो फिल्म सार्वजनिक भएर , उनको ब्याक्तित्वा कति खाच्कियो \\\? तर त्यों फिल्म लाइ बनौटी ता भनेका छैनन \ कैलाश सर ! येस्तै स्रब्य , दृश्य छ\ मेरो भन्नु कही छैन अरु !! मैले स्रब्य दृश्य बनौटी हुन्छा भन्ने सुनेको पनि छैन यो दुनिया मा ````\\\ फोटो र स्वर हुन सक्छ \ अरु भन्नु नै के होला र त्यों पाखंडी संग प्रतिवाद गर्ने ??? त्यों डुप्लीकेट हो नभनि भन्ने अरु के नै छ र ??? मोज गारी मेरो सपना मा सारसा राक्षस्नी ले ..........!
Loading...
www.youtube.com
gayera tala ko links hernu holaa .........

Video shows Dahal admitting real strength of PLA not more than 8,000 (Part 1)

tirsdag 5. mai 2009

Avslutnning tur


En fantastisk flott avslutnning tur,Stakas Ismail, Ronika, Mariana og Anne-wenche......

कृष्ण दाजुले भन्नु भयो , ईस्ट वृति मात्र गर्यो भने पनि, त्यों मान्छे को जिवनमा चमत्कारिक काम हुन्छ भन्ने अनुभव छ ,भनेर \ सायद कम्तिमा भगवान लाइ दैनिक ईस्टब्रिति सम्म गरेर नै होला .. त्यों सारा कु -कृत्य को घाम जतिकै छर्लन्ग प्रमाण मैले संकलन गर्नु सक्नु मा उनै हुन हरता , करता ,म त केवल माध्याम \ लाग्छ आज मैले यो दिन आउछ , यसरी मैले प्रमाण पेस गर्नु पर्छ भनेर कहिले पनि सोचेको थिएन \ नेपाल मा नै उ कुहियेको हो \ मेरो माया , धर्मं अनि भावना बाट पुरस्कृत भई ७ धोकेवाज़ ले दिनु सम्म धोका दी / सबै देऊ देबता भाकेर भन्छु म उ संग मरनु चाहन्थे \ कही न केही पीर , असंतुस्ती त थियो होला मेरो , मलाई एक पटक तपाईको यो मन परेन पृथ्वी को भार ,सीनों जस्तो गनायेर अनि नर्क कामले हीनता बोध भयेर ,दुनिया को चर्चा को पात्र भएर बाच्नु नै असल भन्ने रोजी \ मैले उसलाई फर्काउनु के सम्म गरिन होला, तपाई श्री केपी , महेंद्र , डिल्ली + भाउजू , भाउजू कविता , हीमा के सी , भाई बिरेन , डेजी हरु लाइ थाहा छ \ मर्नु मात्र सकिन मैले \ मैले आफ्नो लागी सर्बस्वा त्यागेर नोर्वे लिएर आये \ आफु टेस्को लागी गएर किर्किनेस बसे \ अनि आज यहाँ सम्म को कस्ट तेहि कारण हो \ तेसको बदला मा उसले अरुको श्रीमान हरु संग मेरो घरमा मेरो रगत , पिप मा यौन आनंद लिएर मात्र पुगेन \ घरमा आको पाहुना लाइ बात् लगाउदा , डिस्ताब हुन्छ की क्या हो ?? भन्दा निस्कियेको झगडा को क्रममा त जस्तो होइना म मलाई तेसो नभन \ तलाई येस्तै हो भने नेपाल पठौछु भन्दा आफ्नै कु- कृत्य बाट डरायेर उलटो मलाई आछेप लगाएर मेरो नानी हरु लाइ समेत आतंकित गरेर यो सम्म को हरकत भएको छ \ भोग्दै छू , तर यो धोका को बदला समय ले लिन्छ \ लिनु मनासिव पनि छ \ कृष्ण आफैले बन्दूक उठाएको संस्कार मा हुर्कियेको म ......घर छोडेर नानी हरु लाइ लिएर गएर , मैले पैसा लिएर उसलाई सेक्स गर्नु लगाए भने पछि, कुटपिट गर्यो २ बरस देखि भने पछि , म उ संग मुक्ति चाहन्छु भने पछि ,एकतर्फी छुतानाम गरे पछि , अनि म बाट खतरा महसूस गरेर प्रोटेक्सन आर्डर लिएर बसे पछि , पोलिस ले उसको कुरा सुनेर अच्चाम्मै शोध पुछ गर्नु थाले पछि तपाई हरु सबैको सल्लाह मा मैले सत्य कुरा पोलिस लाइ दिएको हो `\ तेहि हो मेरो सम्पूर्ण चीज एक सब्द बोल्नु पर्दैन मैले अब`\ केही छैन भन्नु धेरै --whatever i have prove that films with ``authority``.And its enough to see black charecter.फैसला पछि सबै कागज़ , अनि त्यों फिल्म्स यो पोर्टल मा राख्दै छू \ प्रतीक्षा गर्नु होला --