onsdag 29. april 2009


म ठीक छू \ समालिएको छू अब \ बिरेन भाई को बिदाईले बिक्षिप्त छू \ एउटा परिवारको सहोदर नाता भन्दा गाडा नाता भयो दिल बाट नै \बरालिन्छु अब एक बर्स , अनि म पनि कनाडा तीर नै पस्नु पर्छ \ सबै कुरा लूटिए , असती ले मेरो अनि मेरो नानी हरु को जीवन मा खोट लगाईं \ मेरो गुण तेसरि तिरी \ सहमति , सांति को सानो त्यान्द्रो आसा देखाको भयेपनी सांति पूर्ण जानू दिने थिए \ के गर्नु सकने थिए र मैले ? उसको मनोगतआरोप प्रमाणित गरेर मलाई सजाय दिलाए पनि उसले त औचित्य पुष्टि गरेर बाच्नु सक्थी \ के भयो होला उसलाई केले एस्तो बनायो होला \ त्यों स्वार्थी को लागी मेरो उपयोगिता सकियेको थियो अब \ बाकी लिनु केहि थिएन म बाट \ नानिहरुको खिचातानी ले अब जीवन भर को लड़ाई सुरु गरी \ मेरो गुण यसरी तिरी मलाई \ आफु सीनों जस्तो गनायेर \ झूठ को दुंगुर \ कति टिकला यो झूट \ गति, मति छाडे त जे गरे जे भने हुने रहेछ नि ?कोपिला , बिमला मलाई सहज छैन तर हासने कोसिस मा छू \ पीर गरेर आफुलाई सिध्याउनु भन्दा अब सामान्य जिवनमा आइसके \ धन्यबाद तिमिहरुको चाहाना पूरा होस म मा \सब्द ले मुटु छोयो ,बैनी ले लेखु भाको रहेछ `` तपाइले जिवनमा हार्नु जान्नु भाको छैन, हार्नु हुन्न हामीलाई बिस्वास छ भनेर \``एस्तो सहन सकने तपाई हाम्रो परिवारको धरोहर र गौरव हो ``यो सब्द हरुको लागी कृतज्ञ छू \ दिनेस दाई , देवेनजी हेर्नुस त कति निस्फिकरी छू ``!! कोममेंट लेख्नु होला

Ingen kommentarer:

Legg inn en kommentar