onsdag 29. april 2009


म ठीक छू \ समालिएको छू अब \ बिरेन भाई को बिदाईले बिक्षिप्त छू \ एउटा परिवारको सहोदर नाता भन्दा गाडा नाता भयो दिल बाट नै \बरालिन्छु अब एक बर्स , अनि म पनि कनाडा तीर नै पस्नु पर्छ \ सबै कुरा लूटिए , असती ले मेरो अनि मेरो नानी हरु को जीवन मा खोट लगाईं \ मेरो गुण तेसरि तिरी \ सहमति , सांति को सानो त्यान्द्रो आसा देखाको भयेपनी सांति पूर्ण जानू दिने थिए \ के गर्नु सकने थिए र मैले ? उसको मनोगतआरोप प्रमाणित गरेर मलाई सजाय दिलाए पनि उसले त औचित्य पुष्टि गरेर बाच्नु सक्थी \ के भयो होला उसलाई केले एस्तो बनायो होला \ त्यों स्वार्थी को लागी मेरो उपयोगिता सकियेको थियो अब \ बाकी लिनु केहि थिएन म बाट \ नानिहरुको खिचातानी ले अब जीवन भर को लड़ाई सुरु गरी \ मेरो गुण यसरी तिरी मलाई \ आफु सीनों जस्तो गनायेर \ झूठ को दुंगुर \ कति टिकला यो झूट \ गति, मति छाडे त जे गरे जे भने हुने रहेछ नि ?कोपिला , बिमला मलाई सहज छैन तर हासने कोसिस मा छू \ पीर गरेर आफुलाई सिध्याउनु भन्दा अब सामान्य जिवनमा आइसके \ धन्यबाद तिमिहरुको चाहाना पूरा होस म मा \सब्द ले मुटु छोयो ,बैनी ले लेखु भाको रहेछ `` तपाइले जिवनमा हार्नु जान्नु भाको छैन, हार्नु हुन्न हामीलाई बिस्वास छ भनेर \``एस्तो सहन सकने तपाई हाम्रो परिवारको धरोहर र गौरव हो ``यो सब्द हरुको लागी कृतज्ञ छू \ दिनेस दाई , देवेनजी हेर्नुस त कति निस्फिकरी छू ``!! कोममेंट लेख्नु होला

Jobb kontrakt skal gått ut fra imogen, æ har treffet mange gode venner på jobb.Hanne-marit,Fazlollah,Javid, Ali,Valentina, Iris. De er virkelig god på alle espekter i mitt liv .Vet ikke enda hva skal skje imorgen? men må være optimist....

मेरो क्षमता , बुद्धि , बिबेक ले भ्याए सम्म सरल किसिमले म सम्पूर्ण एपिसोड लाइ हु बहु , स- प्रमाण जसको सोच , मनस्थिति जति छ , जस्तो छ तेस्तरि नै बूज्ला\ सांति र मेलमिलाप को सानो टिप्स सम्म भेटेको भये पनि म झुक्थे, म निहुरिन्थे , म बिर्सिन्थे , म हार्न तैयार हुन्थे \ तर निरंतर मलाई , मेरो अस्तित्वा लाइ मटिया मेट गर्ने कु - प्रयास भयो , भैराहेछा \ म किन प्रतिरोध नगरु ?? मेरो उपयोगिता सकियो अब \ मलाई लुटी सकी \ उसको स्वार्थ पूरा भयो\ उसको सरीर मा मेरो अधिकार छ भनेर भनेको उसलाई अन्याय भयेछा अनि पोलिस मा त्यों हास्यास्पद , नीच र पतित बयान देकी छे \ अरु हरु कई श्रीमान को सरीरमा उ पल्केकी छे ( फैसला पछि यो पोर्टल मा हेर्नु होला त्यों मानव सभ्यता ले कल्पना गर्नु नसक्ने उसको कु - कार्य )एउटा `` सरि `` सब्द ले म पग्लिन्थे \ उ संग बाचने , मेरो नानी हरु लाइ बाबा आमा भाको घर मा राख्ने मेरो चाहना को अगाडी कुनै कुरा सर्त हुने थिएन \ के गरिन होला उसलाई फर्काउनु ? समय ले सबै कुरा प्रमाणित गर्छा \ म माथी को उसको कपोकल्पित आरोप को सम्बेदंसिलता म नोर्वे मा बसने ले , म आरोपित अनि भोग्नेले मात्र बुज्छु \ निर्बिकल्प भये पछि , केही उपाय नभए पछि मैले सत्य सबैको सल्लाहा मा त्यों ज्वलंत प्रमाण ,मूल झगडाको बिऊ पेस गरेको हो \ मान्छे नै पेस गरेको छू \ जो उ बाट रेप भएका छन \ उनी हरु लाइ पनि सार्बजनिक रूप मा राख्छु \ प्रतीक्षा गर्नु होला \ जिज्ञासु हरुले उनिहरु लाइ प्रत्यक्ष सोध्नु सक्नु हुन्छा \ सबै कुरा राख्छु ,यो त मेरो प्रतिरक्षा मात्र हो \किन प्रतिरक्षा गर्नु पर्यो त ! त्यों पनि लेख्छु \ अंग्रजी अनि नेपाली मा लेख्छु ता की सबैले बुझुन \ म सत्य कुरा भन्नु , लेख्नु पाउने स्वतंत्र मान्छे हो \ त्यों पनि बुझेको छू राम्ररी अनि थालनी गरेको छू यो पोर्टल .मेरो सुबह चिन्तक हरुको जिज्ञासा अनि मलाई कठघरा मा उभ्याउने लाइ तथ्यगत ,प्रमाण दिनु \ मेरो रगत पसीना , बुधि , बिबेक र भाग्य मा आफ्नो हैसियत बनाएर मलाई उलटो जिउदै आगो लगाउने राक्षस्नी लाइ सप्रमाण अब सार्बजनिक गर्नु नै छ \ रंग दे बसंती ले दिएको प्रेरणा हो यो ....I have right to express my feeling and altimate true on my personal portal.

tirsdag 28. april 2009

धेरै भन्नु केहि पनि छैन \ यती नीच , यती पतित घटना मेरो जीवन संग जोडीनछ भनेर कल्पना पनि गरिन \ घर को सामान्य कुरा हरु घर मा नै मिल्छ भन्ने थियो \ त्यों पनि दिवा स्वपन रहेछा \ कसरी यो धरती मा टेकाए , उसलाई यो हैसियत को कसरी बनाए त्यों आफ्नै संगर्स को कथा छ \ मेरो निजी इच्क्षा त्यागेर ओस्लो को जीवन त्यागेर किर्किनेस को जंगल मा गएर परिवारको आबेदन गरेको थिए \ सम्झिनु पनि मन छैन त्यों दिन हरु अनि काम हरु \ म परिवारको पालन पोसन मा अहोरात्र काम मा ब्यस्त हुने , अनि मेरो अबोध नानी हरु भएको घरमा , मेरो ओछयान मा अरु हरुको राज गराउने ??`!!! छानी , छानी लोग्ने मान्छे भन्दा केहि चाइयेन त्यों पाखण्ड लाइ \ तेसको ज्वलंत प्रमाण पोलिस को मा पेस गरेको छू \ तेसको सत्यता बारे त्याहा भनेको कुरा , अनि अस्वभाविक यौन तिरखा ले सम्पूर्ण अस्तित्वा लाइ धूमिल बनाउने पिपासु ले त्याहा गरेको यौन गतिबिधि ले सबै कुरा स्पस्ट छ \ म बोल्नु नै पर्दैन \ देखने हरु लाइ थाहा छ \ तेसको सत्य , असत्य बारे अझ चित नबुझे उसका सुबह चिन्तक हरु ले नजिकको नॉर्वेजियन आधिकारिक निकाय वा प्राबिधिक को मा गए हुन्छा \ यो मेरो चुनौती हो \ तर त्यों पाखंड काम हेरे , सुने पुग्छ उसको यौन भोक \अनि त्यों पाखण्ड लाइ ढ़ाक छोप गर्न चालेको प्रोपोगांडा त अर्कै छ \ कु प्रयास हो त्यों जिउदै मरेको मान्छेले गर्ने काम त्यों \ सम्पूर्ण स्वतन्त्रता दिएको थिए उसलाई , त्यों उसलाई नै थाह छ \ घर छोडेर मेरो अबोद नानी हरु लाइ उसको कुकृत्य ढ़ाक छोप गर्न लिएर हिडेपछि उसलाई फर्काउन के गरिन होला \ दाजू केपी , महेंद्र , भाउजू कविता , भाई राजकुमार , बिरेन ,पूनम , डेजी हरु लाइ थाहा छ \ मन थिएन \ यो सब गर्नु , देखाउनु \के गरिन होला `\\\ तर मेरो उपयोगिता सकियेर , अरु मा पल्कियेर हिडेकी एक स्वार्थी को लागी बहना कति हो कति \\ म लाइ खरानी बनाउनु कु प्रयास भये पछि मैले सबैको सालाहा मा आफ्नो डिफेंस मात्र गरेको हो \केहि प्रोपोगांडा छैन म मा \ कहा कहा के के भनेकी , बोलेकी छ ,मलाई लेनदेन छैन \त्यों चरित्र हिन् को पछि लागेर हिदनू पनि छैन \ तर मलाई पोलिस को मा लगाएको आरोप २ बरस देखि कूट पिट गर्यो ,उसले पैसा कमायेर मलाई यौन काम मा लगायो \\\ नानी हरु लाइ पनि कूट पिट गर्यो येही हो \\\ समय मा सप्रमाण पेस गर्ने छू \

mandag 27. april 2009

कति सरल अनि मिजासिला प्रचंड! कुनै बेला का गुरिल्ला नेता सोचे भन्दा अर्कै , भाउजू सीता पनि करिश्मा युक्त ,शांत अनि शालीन ब्यक्तित्व \ लाग्यो आधिकारिक रूप मै प्रमुख सलाहाकार रहेकी सीता भाउजुको हात कति होला प्रचंड को यहाँ सम्म को यात्रा मा ?दक्षिणी नोर्वे को एक पावर कंपनी घुम्न जादा ३-४ घंटा को यात्रामा पारिवारिक कुरामा पनि निकै चासो राख्नु भयो भाउजुले \ यो बेला मा कति सादर पाए \ आड़ भरोसा पाए \ भाउजुले कही कुरा ग्यारेन्टी गर्नु भएको छ \ प्रतीक्षा मा छू \ नेपाल बाट नै श्र दे य दाजू केपी ले म पारिवारिक घटना ले पागल हुनु लागे भनेर होला , मेरो एउटा केटा छ भन्नु भाको भएर पनि होला \ म प्रचंड परिवार संग निकट भये ३ दिन सम्म नै \ कल्पना पनि गरेको थिएन म जाबोले \ अर्को कारण यो पनि हुनु सक्छ मैले प्रेस सेंटर को मैले जानेको सबै पत्रकार हरुको हुल लिएर गएर चुरिफुरी देखाएर पनि हो की !\ यसको श्रेय मेरो आत्मीय साथी इयान थेल्ली लाइ छ \ अनि प्रचंड को भ्रमण समाचार लाइ सके सम्म राम्रो लेखेर नेपाल को रास्ट्रीय , अनि स्थानीय पत्रिका मा पनि प्रकासन गर्नु सके \मिडियामा प्रचंड को स्थान अति राम्रो भयो \ चिठा मलाई परे जस्तो भयो \ म एउटा माध्यम त भये \ म एउटा जाबो श्रम जीवी , तेस्मा पनि येती ठुलो आरोप को सिकार \ यो बेला कति ठुलो सादर \मलाई मात्र थाह छ \ कति बिस्वास गर्नु भयो मलाई , किन होला ? भाउजू ले जाने बेला मा दिनु नहुने हो भनेरै भये पनि हॉट लाइन नंबर दिनु भयो \म सदा कृतज्ञ छू \

म फेरी दोहोरियाऊ छू - पाखण्ड पनले , एक सामान्य सभ्य , संस्कृत र संस्कार पाएको मान्छेले सोच्नु पनि नसक्ने नरभक्षी काम गरेर , मेरो रगत, पसीना मा राज गरेर , उलटो अकल्पनीय कु प्रचार , कपोकल्पित, अतार्किक र राक्षसी पाखण्ड गरेर ,पित्री र कुल लाइ नै धूमिल बनाएर जिउदो सीनों भएर यो धरती मा उभिएर हिड्ने साहस गर्ने मान्छे चान्चुने पक्की होइना \ तेस्को लेबल मा त कोई पुग्नु सक्दैन तर मैले सत्य कुरा आधिकारिक लेखेर आफ्नो डिफेंस त गर्नु पर्छा \ मान्य जन हरुको सर सल्लाह मा यो निर्णय मा पुगेको छू \ सबै श्रब्य , दृश्य पेस गर्छु \ सबै कागजात को कोपी यो पोर्टल मा राख्छु \ जून १०० बरस सम्म रहने छ \ अभिलेख \ म एक किसिमले मुर्दा घाट मा पुर्याइएको मान्छे \ मलाई सबैलाई मेरो यो दुर्घतनाको कहानी सुनाउनु सक्दिन सबै लाइ\ I will publice here genuine and what ever true,this worldwide my portal ,million people can see that everyday.I will not publice even single world . if i do that it will be punishable.Feel free to ask me if any confusion.Ask authority too,if my wellwisher wish to do that.But wait a moment......Everyone will know that ORIGINAL OR DUPLICATE that DEVILS DANCE. SHE IS LYING OVERALL, TELLING SEVERAL THINGS WITH SEVERAL PERSONS AND AUTHORITY TO COVER HER DIRTY TASK.AND MISUSING MY INNOCENCE SUVASH SARBANI. WHY I CANNOT TELL THE ALTIMATE TRUE !!!!!!??

WHY GO TO THE TEMPLE?If you're spiritually alive, you're going to love this! If you're spiritually dead, you won't want to read it. If you're spiritually curious, there is still hope! Why Go To The Temple ? A 'devotee' goer wrote a letter to the editor of a newspaper and complained that it made no sense to go to the Temple . 'I've gone for 30 years now, he wrote, and in that time I have heard something like 3,000 mantras. But for the life of me, I can't remember a single one of them. So, I think I'm wasting my time and the Gurus are wasting theirs by giving services at all. This started a real controversy in the 'Letters to the Editor' column, much to the delight of the editor. It went on for weeks until someone wrote this clincher: I've been married for 30 years now. In that time my wife has cooked some 32,000 meals. But, for the life of me, I cannot recall the entire menu for a single one of those meals. But I do know this... They all nourished me and gave me the strength I needed to do my work. If my wife had not given me these meals, I would be physically dead today. Likewise, if I had not gone to the Temple for nourishment, I would be spiritually dead today! When you are DOWN to nothing.... God is UP to something! Faith sees the invisible, believes the incredible and receives the impossible! Thank God for our physical AND our spiritual nourishment! All right, now that you're done reading, send it on!!! I think everyone should read this!!'When Satan is knocking at your door, simply say, 'God , could you get that for me?!!

कैलास सर \ चासो को लागी धन्यबाद \म जवाफ सार्बजानिक रुपमा , आधिकारिक रुपमा , संसोधन नहुने गरि लिखित राख्ने छू \ जिम्मेवार ढंग ले \ पुराण मा सुनेको थिए सारसा राक्षस्नी आफ्नो निहित स्वार्थ को खातिर , आफ्नो अबिस्वास अनि संका को कारण छोरा छोरी लाइ नै असल बाबाको सत्रु बनाईदिएको अनि १० बर्स पछि आफ्नो दर्दनाक निधन भये पछि छोरा छोरी फर्कियेको \ एक जना बिद्वान ले मलाई यो कुरा पटक पटक सम्झाउने गर्नु भाको छ हिजो आज \ पौराणिक काल मा लेखियेको त्यों कथा ले मेरो जीवन को कालो कथा लाइ हु बहु संबोधन गर्छ \ मैले बुझेको छू ,यो चुनौती लाइ जिम्मेवार भएर सामना गर्नुको कुनै बिकल्प छैन \ माँ कन्विन्स छू \ सुबह चिन्तक हरु , प्रिय जन हरु मेरो गति बिधि लाइ नजिक बाट नियाली रहनु भएको छ \ म प्रति को बिस्वास, आसा , भरोसा अनि अपेक्षा लाइ कदापि तल पर्न दिनन \ यो पनि बुझेको छू मज्जाले की यो कुनै बाहादुरी होइन \ तर मेरो सायद बैस आएर होला , कर्म पनि होला सम्बन्द भयो , जीवन बिताउने संग्कल्प नै गरे \ एक्लो निर्णय गरे \ माया लाग्यो , कही कुरा त सकारात्मक पनि थियो उसको \ के थाहा येती सम्म गर्छे भन्ने \ पुरुसस्य भाग्य , इस्त्री चरित्र दैव न जाने `` \ अब बड़ी मा २ हप्ता म सबै कथा स प्रमाण , आधिकारिक , लिखित यो पोर्टल मार्फ़त सार्वजनिक गर्छु \ म आफ्नो लेबल मेंटेन गर्छु \ टेस्को लेबल मा कदापि जाने छैन \ सत्य कुरा सार्बजनिक गर्ने पर्छ, ``रंग दे बसंती `` भन्ने फिल्म बाट प्रेरित छू \फैसला को प्रतीक्षा मा छू ...

søndag 26. april 2009


मैले धेरै मिस गरे तिमी हरु लाइ \ बाध्य छू \ मेरो हीरा मोती \ मेरो सरबानीसुवास \ धुक्क छू \ सींगो समाज ले भन्छ तिमी हरु लाइ यो दिन को सत्य हरु \ म सायद भन्न सक्दिन होला मेरो मुख बाट \ थियो घर मा असान्ति ,त्यों कारण मेरो घर मा , परिवार मा पाखण्ड गर्ने को कारण हो `\ म समाल्छु , म छू तिमिहरू को खातिर , तिमी हरु को मुख बाट पनि मेरो बिरुध धेरै कुरा बोलाइएको छ , भनाइयेको छ \ मैले सबै कुरा बुझेको छू \ सुनेको छू \ म समुन्द्र छू छोरी \ अनि हेक्का छ राक्षस पनि येही धर्तिमा छ \ तेसले बिनास , कलह , पाखण्ड ,अनि अरु लाइ दुख दिनु र रगत चुस्नु देखि कही जानेको छैन \
सर्बानी छोरी ! म एउटा असल अनि कृपालु र कर्मबीर बाबा हो \ जहा छौ , जे छौ मेरो एकलौती कर्म र भाग्य को कारण हो \ येदि तिमी हरु मा गर्व गर्नु लायक कही उपलब्धि छ भने त्यों बाबा को कारण हो \ घर मा असान्ति थियो तर किना थियो त्यों कारण तिमी हरु ले बुझेको छैनौ , अर्थात गलत बुझाइएको छ \ त्यों सास्वत सत्य बुझेको दिन , देखेको दिन भ्रम खुल्छ \ कसैले उसको पाखण्ड कुकर्म को ढाक छोप गर्नु तिमी हरु लाइ हतियार बनाएको छ \ दुनिया भ्रमित छ \ त्यों कारण को रहस्यको पोको अब मैले खोली दिएको छू \ त्यों नोर्वे को सक्षम पुलिस मा पेस गरेको छू त्यहा बाट अनुमोदित भये पछि बिना संदेह त्यों कारण पेस गर्छु त्यों मेरो बाध्यता हो \ मेरो अगाडी सींगो समाज छ मेरो सपोट मा \ भगवान हुनुहुन्छ \ मान्याजन हरु, साथी भाई हरु येती धेरै रहेछन एस्तो अबस्था मा पनि मलाई बचाउने ,साथ दिने कति भाग्यमानी म ! प्राबिधिक कारण हो , मानिस येती प्रोपोगान्दिस हुन्छ भन्ने कल्पना गर्नु पनि गारो भएको छ नोर्वे को पोलिस लाइ , अधिकारी हरु लाइ \ अनुसंधान मा छ \ म उधार गर्नु सकिन तिमी २ लाइ \ सायद त्यों ज्वलंत प्रमाण नभएको भये मलाई ध्वस्त बनाएर मानव सभ्यता लाइ नै चुनौती दिएको हो पाखण्ड ले \तर म सत्य छू \ कृपालु छू \ दीक्षित छू \ मर्यादा मा सिमातकृत छू \ बुद्धिमान हरु कै सलाह मा आफ्नो निजी जीवनको निर्णय मा केन्द्रित छू \ म हो तिमी हरु को पालक , संरक्षक सदाको लागी \


Min hjertelig sønn min Suvash !सुवास छोरा ! तिमी हरु मेरो मुटुको टुकरा थियेऊ \ घरमा पर्याप्त बाताबरण बनाउनु सकिन होला \तिमी हरुको लागी चाहेर पनि गर्न सकिन होला \ तेस्को कारण म होइन \ त्यों त केवल प्रतिक्रया मात्र हो \ दोस् कसैलाई हो भने मेरो कर्म लाइ .......कर्मबादी म भये पनि दोस् भाग्य लाइ पनि \ अली बेग्लै संसार अनि अस्त ब्यस्त र अब्याबस्थित सामाजिक , पारिवारिक बाताबरण मा हुर्कियेर पनि होला मैले युग अनि स्थानीय बाताबरण अनुरूप हुनु सकिन होला \ गर्दा गर्दै पनि तिमी हरु को इच्छा चाहेर पनि पूरा गर्नु सकिन होला .....मलाई माफ़ गर तेस्को लागी \ म तिमी हरु मा आजीवन समर्पित छू \ सोध्नु यो धरती सम्म को यात्रा , कालिम्पोंग को बसाई सम्पूर्ण मेरो इच्छा मा हो ,मेरो पौरख मा हो \ सोध्नु आंटी हरु लाइ कालिम्पोंग मा ठुलो भएर \ सोध्नु चन्द्रगडी मा सबै लाइ सत् प्रतिसत लाइ ......सबै कुरा को जवाफ पाउछौ \ अनि चिनारी पनि \
मेरो आफ्नो कालो कथा सम्प्रेसन गर्नु एउटा उचित उपाय ब्लॉग लिखने जमर्को गरेको छू \ मेरो जीवन को कठिनतम अबस्था मा मलाई साथ सहयोग दिनु हुने प्रिय जन हरु परिचित ,अपरचित सबै सुभचिन्तक हरु प्रति कृतज्ञता प्रकट गर्दै आगामी दिन मा यो ब्लॉग मार्फ़त अपडेट हुने छू \बसन्त

A good start

Jeg har fått et kjempe godt tips å uttrykke mine følelser gjennom blogg.Tusen hjertelig takk Hanne-marit for det.Jeg håper at jeg skal klare å fortsette.
Hilsen tek