mandag 27. april 2009

कति सरल अनि मिजासिला प्रचंड! कुनै बेला का गुरिल्ला नेता सोचे भन्दा अर्कै , भाउजू सीता पनि करिश्मा युक्त ,शांत अनि शालीन ब्यक्तित्व \ लाग्यो आधिकारिक रूप मै प्रमुख सलाहाकार रहेकी सीता भाउजुको हात कति होला प्रचंड को यहाँ सम्म को यात्रा मा ?दक्षिणी नोर्वे को एक पावर कंपनी घुम्न जादा ३-४ घंटा को यात्रामा पारिवारिक कुरामा पनि निकै चासो राख्नु भयो भाउजुले \ यो बेला मा कति सादर पाए \ आड़ भरोसा पाए \ भाउजुले कही कुरा ग्यारेन्टी गर्नु भएको छ \ प्रतीक्षा मा छू \ नेपाल बाट नै श्र दे य दाजू केपी ले म पारिवारिक घटना ले पागल हुनु लागे भनेर होला , मेरो एउटा केटा छ भन्नु भाको भएर पनि होला \ म प्रचंड परिवार संग निकट भये ३ दिन सम्म नै \ कल्पना पनि गरेको थिएन म जाबोले \ अर्को कारण यो पनि हुनु सक्छ मैले प्रेस सेंटर को मैले जानेको सबै पत्रकार हरुको हुल लिएर गएर चुरिफुरी देखाएर पनि हो की !\ यसको श्रेय मेरो आत्मीय साथी इयान थेल्ली लाइ छ \ अनि प्रचंड को भ्रमण समाचार लाइ सके सम्म राम्रो लेखेर नेपाल को रास्ट्रीय , अनि स्थानीय पत्रिका मा पनि प्रकासन गर्नु सके \मिडियामा प्रचंड को स्थान अति राम्रो भयो \ चिठा मलाई परे जस्तो भयो \ म एउटा माध्यम त भये \ म एउटा जाबो श्रम जीवी , तेस्मा पनि येती ठुलो आरोप को सिकार \ यो बेला कति ठुलो सादर \मलाई मात्र थाह छ \ कति बिस्वास गर्नु भयो मलाई , किन होला ? भाउजू ले जाने बेला मा दिनु नहुने हो भनेरै भये पनि हॉट लाइन नंबर दिनु भयो \म सदा कृतज्ञ छू \

Ingen kommentarer:

Legg inn en kommentar