tirsdag 28. april 2009

धेरै भन्नु केहि पनि छैन \ यती नीच , यती पतित घटना मेरो जीवन संग जोडीनछ भनेर कल्पना पनि गरिन \ घर को सामान्य कुरा हरु घर मा नै मिल्छ भन्ने थियो \ त्यों पनि दिवा स्वपन रहेछा \ कसरी यो धरती मा टेकाए , उसलाई यो हैसियत को कसरी बनाए त्यों आफ्नै संगर्स को कथा छ \ मेरो निजी इच्क्षा त्यागेर ओस्लो को जीवन त्यागेर किर्किनेस को जंगल मा गएर परिवारको आबेदन गरेको थिए \ सम्झिनु पनि मन छैन त्यों दिन हरु अनि काम हरु \ म परिवारको पालन पोसन मा अहोरात्र काम मा ब्यस्त हुने , अनि मेरो अबोध नानी हरु भएको घरमा , मेरो ओछयान मा अरु हरुको राज गराउने ??`!!! छानी , छानी लोग्ने मान्छे भन्दा केहि चाइयेन त्यों पाखण्ड लाइ \ तेसको ज्वलंत प्रमाण पोलिस को मा पेस गरेको छू \ तेसको सत्यता बारे त्याहा भनेको कुरा , अनि अस्वभाविक यौन तिरखा ले सम्पूर्ण अस्तित्वा लाइ धूमिल बनाउने पिपासु ले त्याहा गरेको यौन गतिबिधि ले सबै कुरा स्पस्ट छ \ म बोल्नु नै पर्दैन \ देखने हरु लाइ थाहा छ \ तेसको सत्य , असत्य बारे अझ चित नबुझे उसका सुबह चिन्तक हरु ले नजिकको नॉर्वेजियन आधिकारिक निकाय वा प्राबिधिक को मा गए हुन्छा \ यो मेरो चुनौती हो \ तर त्यों पाखंड काम हेरे , सुने पुग्छ उसको यौन भोक \अनि त्यों पाखण्ड लाइ ढ़ाक छोप गर्न चालेको प्रोपोगांडा त अर्कै छ \ कु प्रयास हो त्यों जिउदै मरेको मान्छेले गर्ने काम त्यों \ सम्पूर्ण स्वतन्त्रता दिएको थिए उसलाई , त्यों उसलाई नै थाह छ \ घर छोडेर मेरो अबोद नानी हरु लाइ उसको कुकृत्य ढ़ाक छोप गर्न लिएर हिडेपछि उसलाई फर्काउन के गरिन होला \ दाजू केपी , महेंद्र , भाउजू कविता , भाई राजकुमार , बिरेन ,पूनम , डेजी हरु लाइ थाहा छ \ मन थिएन \ यो सब गर्नु , देखाउनु \के गरिन होला `\\\ तर मेरो उपयोगिता सकियेर , अरु मा पल्कियेर हिडेकी एक स्वार्थी को लागी बहना कति हो कति \\ म लाइ खरानी बनाउनु कु प्रयास भये पछि मैले सबैको सालाहा मा आफ्नो डिफेंस मात्र गरेको हो \केहि प्रोपोगांडा छैन म मा \ कहा कहा के के भनेकी , बोलेकी छ ,मलाई लेनदेन छैन \त्यों चरित्र हिन् को पछि लागेर हिदनू पनि छैन \ तर मलाई पोलिस को मा लगाएको आरोप २ बरस देखि कूट पिट गर्यो ,उसले पैसा कमायेर मलाई यौन काम मा लगायो \\\ नानी हरु लाइ पनि कूट पिट गर्यो येही हो \\\ समय मा सप्रमाण पेस गर्ने छू \

Ingen kommentarer:

Legg inn en kommentar