mandag 27. april 2009


कैलास सर \ चासो को लागी धन्यबाद \म जवाफ सार्बजानिक रुपमा , आधिकारिक रुपमा , संसोधन नहुने गरि लिखित राख्ने छू \ जिम्मेवार ढंग ले \ पुराण मा सुनेको थिए सारसा राक्षस्नी आफ्नो निहित स्वार्थ को खातिर , आफ्नो अबिस्वास अनि संका को कारण छोरा छोरी लाइ नै असल बाबाको सत्रु बनाईदिएको अनि १० बर्स पछि आफ्नो दर्दनाक निधन भये पछि छोरा छोरी फर्कियेको \ एक जना बिद्वान ले मलाई यो कुरा पटक पटक सम्झाउने गर्नु भाको छ हिजो आज \ पौराणिक काल मा लेखियेको त्यों कथा ले मेरो जीवन को कालो कथा लाइ हु बहु संबोधन गर्छ \ मैले बुझेको छू ,यो चुनौती लाइ जिम्मेवार भएर सामना गर्नुको कुनै बिकल्प छैन \ माँ कन्विन्स छू \ सुबह चिन्तक हरु , प्रिय जन हरु मेरो गति बिधि लाइ नजिक बाट नियाली रहनु भएको छ \ म प्रति को बिस्वास, आसा , भरोसा अनि अपेक्षा लाइ कदापि तल पर्न दिनन \ यो पनि बुझेको छू मज्जाले की यो कुनै बाहादुरी होइन \ तर मेरो सायद बैस आएर होला , कर्म पनि होला सम्बन्द भयो , जीवन बिताउने संग्कल्प नै गरे \ एक्लो निर्णय गरे \ माया लाग्यो , कही कुरा त सकारात्मक पनि थियो उसको \ के थाहा येती सम्म गर्छे भन्ने \ पुरुसस्य भाग्य , इस्त्री चरित्र दैव न जाने `` \ अब बड़ी मा २ हप्ता म सबै कथा स प्रमाण , आधिकारिक , लिखित यो पोर्टल मार्फ़त सार्वजनिक गर्छु \ म आफ्नो लेबल मेंटेन गर्छु \ टेस्को लेबल मा कदापि जाने छैन \ सत्य कुरा सार्बजनिक गर्ने पर्छ, ``रंग दे बसंती `` भन्ने फिल्म बाट प्रेरित छू \फैसला को प्रतीक्षा मा छू ...

Ingen kommentarer:

Legg inn en kommentar